आर एन चौधरी थारु,,
मलेसिया := सौगात लामाको शब्द,शिखर मोक्तानको संङ्गित र गायक रुपकुमार तामाङको स्वरमा सजिएको " यहाँ माया भन्दा ठूलो जातै के होला" बोलको नेपाली आधुनिक गित युट्युबमा सार्वजनिक भएको छ।
सङ्ग्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको यस् म्युजिक भिडियो गितमा बलोन तामाङ र सिंन्दु तामाङको अभिनय रहेको छ।मलेसियाको मनमोहन बाताबरणमा तयार पारिएको यस् भिडियोको छायांकन क्यामराम्यान तथा गायकद्धय रमित लामाले गरेको हुन भने भिडियोमा निर्देशन सुमित स्याङ्तानको रहेको छ।
तलको लिङ्कमा क्लिक गरि पूरा भिडियो हेर्नुहोस:-