प्रबिण राई र रोजिना राईले अभिनय गरेको भिडियो सार्वजनिक (भिडियो सहित)

Wednesday, 27 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
मलेसिया := सुबास संगम राईको सब्द तथा हरि लम्सालको संगीतमा रहेको उक्त गित गायक कुमार प्रायासको सुमधुर आवाजमा रहेको गीत हाइलाइट्स नेपाल बाट म्युजिक भिडियो  सार्वजनिक भएको छ। 

भिडियोमा रोजिना राई र प्रबिण राईको अभिनय रहेको छ। गितको भिडियो बुद्ध थापा ले छायांकन गरेका हुन भने  भिडियो लाई निर्देशन निकेश खड्काले गरेका हुन म्यूजिक भिडियोलाई चन्द्र चौधरील मुहुर्त रुप दिएका थिए ।

भिडियो हेर्नुहोस
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu