गायिका गंगाको गितमा मरिष्का र नरेनको रोमान्स (भिडियो सहित हेर्नुहोस)

Saturday, 2 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौँ := गायिका गंगा गजमेरले ” हासेर “बोलको गीत  सार्वजनिक गरेकी छिन् । सार्वजनिक उक्त गीतमा मनाशी किरणको  संगीत र एरेन्जमा रहेको छ भने संगीता  थापाको उत्कृष्ट  शब्द रहेको छ । 

हासेर बोलको गीत  निकै रोमान्टिक गीत रहेको गंगाले बताए ।गीतको भिडियोलाई हामीले फरक तरिकाले बनाएका छौँ । शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ । गंगा यस गीतले दर्शक/श्रोताको मन जित्नेमा विश्वस्त छिन्  । 
जेबिआर सनमको  निर्देशनमा तयार भएको उक्त  गीतको भिडियोमा मरिश्का पोख्रेल र नरेन खड्काको  जोडी बाधिएको छ । 

जगत रेग्मीले कोरियोग्राफर गरेका छन् भने  भिडियोलाई रेशम दर्लामीले  खिचेका हुन्  । मनोज सुबेदीले  ड्रेन चलाएको भिडियोलाई श्याम कुँवरले  सम्पादन गरेका छन् ।
तलको लिङ्कमा क्लिक गरि भिडियो हेर्नुहिस :-

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu