थाकस केन्द्रिय अध्यक्ष धनिराम कायर र भगौडा हुन :- थारु नेता लक्ष्मण थारु ।

Sunday, 14 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थरुह्ट ड्टकम,,
काठमाडौं := थाकस उपत्यका समितिले आयोजना गरेको शिरुवा तथा जुड शितलमा शुभकामना आदान प्रदान कार्यक्रममा भर्खर जेल मुक्त भएका थारु नेता लक्षमण थारुले सम्बोधन गर्दै थाकस केन्द्रको अध्यक्ष धनीराम चौधरी माथि भगौडा र कायर भएको आरोप लगाएका हुन्। 

टिकापुर घटना पछि थाकस केन्द्रिय अध्यक्ष धनीराम चौधरी लगायत थारु नेताहरु माथि मुदा लगायापछी धनीराम हालसम्म फरार नै रहेको छ ।




नेता थारुले धनीराम कायर र डरपोक भगौडा भएर हिडेकोले थारुहरुको आन्दोलन आज तुहिएको भन्दै यस्ता कायर नेतृत्वबाट थारु आन्दोलन कहिले उठान गर्न नसकिने बताएका छन् । अबको आन्दोलन जनता मार्न नभई नेताको बलिदान दिन हुनु पर्ने तर्क राख्दै थाकसको नेतृत्वले कि त् आन्दोलन नेतृत्व लिनु पर्यो नभई अरुलाई बाटो छोड्नु पर्ने बताउनु भएको छ ।

थरुहट आन्दोलनको केन्द्र देशको राजधानी नभई टिकापुर हुनुपर्ने भन्दै थरुहट प्रदेश नपाए सम्म थरुहट आन्दोलन जारि रहने नेता लक्षमण थारुले बताए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu