हमार सनेश डटकम,
आर एन चौधरी थारु,,
मोरङ् :=प्रेम कथामा आधारित नयाँ थारु चलचित्र "जिवु मोर्वु तोरे सङै " प्रदर्शन हुने भएका छ्न।मोरङ्गिया थारु भाषाको यस् चलचित्रमा पुर्वका चर्चित थारु कलाकारहरुको बेजोड अभिनय रहेका छ्न।हुदवा खवासले निर्देशन गरि रहेका यस् चलचित्रको निर्माताको रुपमा दिनेश चौधरी ,सह-निर्मात्री चिना खवास रहेका छ्न।

त्यसै गरि चलचित्रको प्रस्तुतकर्ता -पन्च नारायण चौधरी,कथा पटकथा-सिनिल माझी ,सत्य नारायण चौधरी,गित सङित -सुनिल माझी ,राजेन्द्र खा, गायक गायिका - सुनिल माझी , राजेन्द्र खा, गिता चौधरी ,छायांकन -नरेश चौधरी मेकप- अवद नारायण राजबन्शी द्न्द निर्देशन -पुस्कर राणा मगर नृत्य -दरपी लाल सरदार ,रुपेश चौधरीको रहेको छ भने फिल्ममा अभिनय गर्ने कालाकारहरुमा बिवेक चौधरी , कौवशल (लजा) चौधरी ,जानकी चौधरी ,सुदराम थन्दार थारु , मिना बिश्वास , प्रहल्लाद कुमार बिश्वास ,चिना खवाश , राजा राम बिश्वास ,अर्थ नारायण चौधरी ,अजय सरदार सन्जिव चौधरी , लक्ष्मी नरायण चौधरी लगायतको रहेका छ्न।
निर्देशक हुदवा खवासको भनाइ अनुसार "जिवु मोर्वु तोरे सङै"नामक यो चलचित्र प्रेम कथामा आधारित अनि पारिवारि मोरङ्गिया थारु भाषाको फिल्म हो,यो फिल्मको सुटिङ पूरा भैसकेको केही दिनमा प्राबिधिक काम सकिनेछ्न ,पूरा काम सकिने बितिक्कै आउदो नयाँ बर्ष २०७५ बैशाख १ गतेको अवसर पारेर रिलिज हुने बताउनु भयो।साथै रिलिज भएको केहि दिन पछि यो चलचित्र मैथिली भाषामा पनि रिलिज गर्ने त्यारी भैरहेको भन्नू भयो।