करेन्ट लागेर २५ बर्षिय निलम चौधरीको दु:खद निधन ।

Friday, 28 June 20191तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बारा खबर ड्टकम,,
सिमरा:= बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा स्थानिय २५ बर्षिया निलम चौधरी रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

साँझ करिब साढे छ बजे लुगा धुन मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको प्रहरीले बताएको छ । करेन्ट लागेर गम्भिर घाईते भएकी चौधरीलाई उपचारका लागी सिमरास्थित अल्पाईन अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले बतायो ।

मृतक चौधरीको शव पोष्टमार्टमाका लागी वीरगञ्जस्थित नारायणी अस्पताल पठाउने तयारी भैरहेको ईलाका प्रहरी कार्यालय सिमराका ईन्चार्ज ज्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले बताए ।
Share this article :

Ads2

+ तपाइको प्रतिकिया ब्यक्त गर्नुस + 1 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Anonymous
30 March 2022 at 22:55

The King Casino - Herzaman in the Aztec City
The King Casino in Aztec City is the place where you งานออนไลน์ can find and 출장안마 play casinosites.one for real, real money. Enjoy a memorable herzamanindir.com/ stay at this one-of-a-kind https://deccasino.com/review/merit-casino/ casino

Post a Comment
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu