धारीलो हतिहार प्रहार बाट जयराम थारुको निधन ।

Thursday, 20 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बर्दिया:= गुलरिया, बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ३ नङ्गापुर बस्ने ५५ वर्षको जयराम थारुलाई गएराती धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ ।

थारु आफ्नो घरमा रात्री समयमा सुतिरहेको बेला धारिलो हतिहार प्रहार गरीएको हो । घटना किन?कसले किन घटाएको हो भन्ने कुराको अनुसन्धान भैरहेको कुरा प्रहरी टोलिले बताए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu