सांंसद रेशम चौधरीको फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि अस्पताल भर्ना ।

Thursday, 20 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान ड्टकम,,
काठमाडौं := कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांंसद रेशम चौधरी अस्पताल भर्ना भएका छन्। फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि सांसद चौधरीलाई वीर अस्पतालको आकश्मिक कक्षमा भर्ना गरिएको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए। 
उनी तीन साता अघिदेखि बिरामी पर्दै आएका छन्। बिरामी परेदेखि उनी वैशाखी टेकेर हिँड्ने गर्थे। साथै उनी दिनहुँ वीर अस्पतालमा फिजियो थेरापीसमेत गराउँदै आएका छन्। 
२०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा रेशम चौधरी विगत १५ महिनादेखि जेलमा छन्। हालै कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu