गायक राजु तामाङको नयाँ तामाङ सेलो अडियो गितले बबाल मचाउदै ।

Wednesday, 17 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर (मलेसिया):= रौतहट जिल्ला गाईटार घर भइ रोजगारीको शिसिलामा २०१५मलेसिया प्रवेश गरेका युवा गायक राजु तामाङ सानै उमेर देखि गीत संगीतमा निकै रुचि राख्ने गर्थे ।
गीत संगीतमा रुचि भए पनि आर्थिक अभावको कारण बिदेशीन परेकाले आफू पर्देश पसे लगत्तै पहिलो पटक राजुको सपना गित संगीतलाई नै प्राथमिकता कसरी दिने हो भन्ने बारेमा राजुको निकै ठुलो चासो थियो ।

सोही क्रममा युवा गायक राजु तामाङले गाङ ग्याब्से ला ब्योन दोर्जे भन्ने बोलको तामाङ सेलो गीत बाट आफ्नो साङ्गेतिक यात्रा सुरु गर्‍यो ।सोही गित धेरै दर्शकलाई मन जित्न सफल भएपछि मलेसिया बसाईको क्रममा संगीत यात्रा लाई निरन्तरता दिदै अहिले युवा गायक राजु तामाङले २ दर्जन भन्दा बढी तामाङ सेलो अडियो भिडियो गरि युटुब मार्फत बजारमा सार्बजनिक गरि सकेका छन् ।

गीत संगीत लाई निरन्तरता दिने क्रममा भर्खरै अर्कुसे बोर्जी दिम्ला खुई भन्ने बोल को अडियो गीत युटुब मार्फत सार्वजनिक गरेको छन् ।
यस गीतमा जि.बि तामाङ को प्रस्तुति राजु तामाङ र चर्चित गायिका जुतु लोप्चन को स्वर रहेको छ भने शब्द सानुबाबु घिसिङ र संगीत च्वाईस दोङ को रहेको छ !उक्त गीत डम्फु मिडिया प्राइभेट लिमिटेड युटुब च्यानल बाट सार्वजनिक भएको छ।
तलको लिङ्कमा क्लिक गरेर गित सुन्नुहोस् :- 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu