काठमाडौं := नेपाली गीत संगीतलाई माया गर्ने एक कुशल गायकको रूपमा परिचित गायक नबिन लुङ्गबा । उनको यो परदेश आए छोडेर घरबार भन्ने गितको रचनाकार हुन जनम रोमियो पछिल्लो समयमा धेरै नै गित लेखी सकेको पाइन्छ। र संगीत प्रकाश तामाङ ज्यु को रहेको छ" उहाँ पछिल्लो समयमा निकै लोकप्रिय हुँदै गैरहेको छन । र यस गितमा सुमधुर स्वरका धनि गायक नबिन लुङ्गबाकै स्वर रहेको छ ।
पछिल्लो समयमा निकै चर्चामा अाएका युवा गायक "नबिन लुङ्गबा" हाल प्रवासमा आफ्नो कर्म थलो बनाएर नेपाली गित संगीतलाई माया गर्ने एक कुसल गायक हुन।
गायक नबिन लुङ्गबा को "परदेश आए छोडेर घरबार बोलको गित डम्फु मिडिया युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो।
संगीतको दुनियाँमा रम्दै अनि रमाउदै र दर्शकहरूकाे मन मुटुमा बस्न सफल भएका युवा गायक बारा जिल्ला निजगढ १२ रामथलीको हुन् उनले यो भन्दा अगाडी "सधैं तिम्रो तस्बिर " बोलको गित गाइसकेका छन ।
यस गितमा परदेशमा आइसके पछि आफ्नो देश अनि परिवार को माया प्रेम र परदेशी को कठीन जिबनकाे भोगाई हरुलाई दर्शाएको पाएको छ र गायक नबिन लुङ्गबा भन्नू हुन्छ यो गितमा म र म जस्तै प्रवासमा रहेर दु:ख र कठिनाई लाई अाधारित बनाई संगीत मार्फत जस्ताको त्यस्तै उतारिएको छ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :

