१० बर्षिय बालिकालाई बलत्कारको प्रयास गर्ने १५ बर्षिय बालक पक्राउ ।

Saturday, 3 August 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु := चन्द्रौटामा बालिकालाई जबरजस्ती बलत्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । चन्द्रौटाकी एक १० बर्षिय बालिकालाई ललाईफकाई बलत्कारको प्रयास गर्ने शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटाका १५ बर्षिय बालक नाम परिबर्तित बिरमान प्रकाउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख मोतीलाल योञ्जनले जानकारी दिए ।

विहिवार अपराहन्न करिब ४ बजेतिर चन्द्रौटा स्थीत फफुरी स्कुलको पछाडी रहेको झाडीमा बालिकालाई जवरजस्ती लगी बलत्कारको प्रयास गरेपछी ति वालिका त्यहाँबाट भाग्न सफल भएकी थिइन् । बालिकाले आफनो परिवारमा घाटनाबारे जानकारी दिएपछी नाम परिबर्तीत बिरमानलाइ पक्राउ गरिएको वडा प्रहरी कार्यालयमा चन्द्रौटाले जानकारी दिएको छ ।
बलत्कारको प्रयास गर्नेलाई जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया जारी राखेको प्रहरीले जनाएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu