मोडलिङ क्षेत्रमा संघर्ष गर्दै हिट हुने प्रयासमा महिमा कुश्मी (थारु) ।

Monday, 25 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,
थरुहट डट्कम,,
धनगढी := दिनप्रतिदिन थारु समुदायका युवा,युवतीहरुको आकर्षण मोडलिङ,गायक,गायिकाको क्षेत्रमा बढ्दो क्रममा छ्न ।
बिहान बिहान उदाउँने सुर्यको किरण जस्तै मोडलिङमा उदाइदै गरेकी कैलाली जिल्ला निवासी नयाँ नाम हुन " महिमा कुश्मी "।

हाल सम्म उनले तीन वटा थारु गित र दुई वटा  नेपालि लोकदोहोरी गितको म्युजिक भिडियोमा काम गरि सकेकी छिन । कुश्मिको भनाई अनुसार अब चाडै दुई वटा म्युजिक भिडियो युट्युबमा आउने तयारीमा रहेको छ । 
मोडेल बन्न सजिलो छैन तर पनि संघर्ष गर्दैछु , मेहनत गरेर निरन्तरता दिए सफलता ढिलो चाडो पाईन्छ नै भनेर मोडेल कुश्मि संगको कुराकानीमा बताइन्।

मोडलिङ्ग क्षेत्रमा आउदा आफ्नो आमा,बुवा लगायत घर परिवारको सहयोग र साथ रहेकोले त्यसमा आफु एकदमै खुशी रहेको र काम गर्न अझ सजिलो भएको कुश्मिले बताइन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu