थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला सम्मेलन पनि हुने ।

Wednesday, 20 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला सम्मेलन हुनेभएको छ । मंगलबार ललितपुरमा भएको  एक कार्यक्रम बीच अम्बिका चौधरीको संयोजकत्वमा २७ सदस्यीय तयारी समिति गठन गरिएको छ ।

सम्मेलन यहि पुष १२ र १३ गते  उदयपुरमा  सम्पन्न हुने आयोजकले बताएका छन् । मोर्चाको राष्ट्रिय युवा सम्मेलन केहिदिन पहिले नवलपरासीमा सम्पन्न भएको थियो ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय कमान्डर लक्ष्मण थारु हुनुहुन्छ । उहाँकै नेतृत्वमा थारु आन्दोलनलाई अझ थप शशक्त,आक्रामक  बनाउने पहल र तयारी गरिदैछ्न ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu