मलेसियामा कल्पनाले झुन्डिएर गरे आत्महत्या ।

Tuesday, 19 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आरएन चौधरी थारु ,,
जोहोरबारु(मलेसिया) मलेसियाको जोहरबारु राज्य स्थित सेनाई भन्ने ठाउँको पिरिन्डुको F.C.I company मा कार्यरत चितवन घर भएकी कल्पना मोक्तान तामाङले गएराती आत्महत्या गरेकी छिन्।

श्रीमान संग असुमधुर सम्बन्ध रहेकी मोक्तानको घरमा सात बर्षको बच्चा समेत रहेको बुझिएको छ ।
श्रीमान संग सम्बन्ध बिच्छेद भैई , लामो समय देखी भिनाजु संग अबैध सम्बन्ध बनाएका,अफेयरमा रहेको कल्पना रातीको समयमा फोनमा कुराकानीको क्रममा केही खट्पट भैई झगडा परेर झुन्डिएर आत्महत्या गर्न पुगेको हुन सक्ने क्ष्रोतको भनाई छ । 

मृतकको शव पोस्टमार्टमका लागी स्थानीय अस्पतालमा लगिएको सोही कम्पनीमा कार्यरत उनका सहकर्मीले साथीले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu