अन्जु कुश्मी , चक्र बमले भने " पहाडीया बिग्रीयो जाँँडको झोलमा " (भिडियो सहित हेर्नुस् सेयर गर्नुस्)

Friday, 8 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम
                     आरएन चौधरी थारु,,
कैलाली := यति बेला नेपाली गित संगीतको महोल पहिला भन्दा व्यापक तातिएको छ्न । एकपछि अर्को गर्दै नेपाली गायक,गायिकाहरु लगातार सुपरहिट गितहरु युट्युबमा सार्वजनिक गरिरहेको प्रष्ट देख्न सकिन्छ ।

यहीँ क्रममा लगातार सुपरहिट गित गाएर,अभिनय गरेर चर्चाको शिखरमा पुगेको नाम हुन अन्जु कुश्मी ( फुलकुमारी ),
कुश्मी यति बेला " पहाडीया बिग्रियो जाँडको झोलमा " भन्ने गितले एकाएक भाईरल भैइरहेकी छिन ।


चक्र बम र अन्जु कुश्मीकै स्वर रहेको यस् गितमा दुबै जनाले थारु गाउँघरमै छायांकन गरिएको थारु संस्कृति समाबेश गरिएको दृश्यको साथसाथै बबाल नृत्य देख्न सकिन्छ। 
चक्र बमकै शब्द संगीत,म्युजिक रहेको यस् गितमा सहायक गायक,गायिकाको रुपमा रोशन रत्गैया,पुष्पा बोहोरा,उमेश मुस्कान , टंक तिमल्सिना,जगत तिरुवा लगायतकोले स्वर दिई साथ दिइएका छ्न । भिडियोमा निर्देशन बिक्रम चौहान , सम्पादन मिलन बिश्वकर्माको रहेको छ।

पहाडीया र थारु समुदायको भरपुर समिश्रण यस् भिडियो भित्र देख्न सकिन्छ। 
गितमा सुरिक सिकार, मुसाक चटनी , अरुका पाइन्छ ,
थरुनीको ज्यान सम्हाल्न थारुनै चाहिन्छ भन्ने जस्ता शब्दहरु समाबेश गरिएको छ्न ।
पहाडीया समुदायको झुमा नाच र थारु समुदायको सखिया र मघौटा नाच बारे विशेष चर्चा परिचर्चा गरिएको छ ।
तलको लिङ्कमा क्लिक गरेर भिडियो सहित हेर्नुस् : - 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu