ईन्डियामा छायांकन गरिएको "श्रीष्टीके लावा बिहानी" थारु म्युजिक भिडियो युट्युबमा सार्वजनिक।

Monday, 23 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,
आरएन चौधरी थारु ,,
कैलाली := थारु गितसंगीतको ईन्डस्ट्रीमा प्राय कमै चर्चामा आउने नाम हुन बिवस चौधरी ! तर बिवस भने छुपारुस्तम स्वभावका देखिएका छ्न ।

भ्याइनभ्याई करिबकरिब डेढ सय भन्दा बढी थारु,नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका बिवस यतिबेला अभिनय संगसंगै भिडियो निर्देशन गर्नमा समेत ब्यस्त देखिन्छ्न ।
बारबर्दिया नगरपालिका बेलभार निवासी बिवसले आफ्नै निर्देशनमा नयाँ नयाँ थारु म्युजिक भिडियोमा अभिनय गरेर दर्शक,क्ष्रोताको मन जिति रहेको छ ।

महेन्द्र चौधरीले निर्माण गरेको "श्रीष्टीके लावा बिहानी" नामको गितको म्युजिक भिडियो यतिबेला युट्युबमा सार्वजनिक गरिएका छ्न ।
थारु समुदायका सुपरहिट चर्चित गायक,गायिका श्री निवास चौधरी , अनु चौधरीको स्वर रहेको यस भिडियोमा बिवस संगै सामु (सर्मिला) चौधरीले अभिनय गरेका छ्न ।

यसो त थारु म्युजिक भिडियोहरुको छायांकन नेपाल् भन्दा बाहिरी देशमा सुटिङ
 गरिएको कमै देखिन्छ । 
यस् म्युजिक भिडियोमा केहि फरक मिठासपन थप्नको लागी 
नेपाल संगसंगै भारतको मुम्बई , बैङ्ग्लोर,करनाटका,रामपुर लगायतको रमणीय ठाउँहरुमा भिडियो छायांकन गरिएको हो।बिवस चौधरीकै निर्देशन रहेको यस् भिडियोको छायांकन , क्षृङ्गार, अमित बिक , सम्पादन अनुप बिक ले गरेका हुन ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :- 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu