फुर्बा दोर्जे मोक्तानको "मुग्लान म्हिला ह्युल" म्युजिक भिडियो मलेसियामा भब्यरुपमा लन्चिङ गरियो।

Monday, 20 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर (मलेसिया):= कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानको "मुग्लान म्हिला ह्युल" म्युजिक भिडियो मलेसिया जनवारी १९ तारिख भब्यरुपमा लन्चिङ गरिएको छ ।

बिदेश रहेका प्रेमि वा श्रीमानकी प्रमिका वा श्रीमती भोग्नु पर्ने पिडाहरुको कथामा बनाईएको गितको म्युजिक भिडियोमा फुर्बा दोर्जे मुक्तान, रोस्नि ब्लोन र कुइसाङ रुम्बाले अभिनय गरेका छन । यस गितको शब्द कुमार स्यांबसको, संगित निमा दोङको रहेको छ भने निमा दोङ र जितु लोप्चनले स्वर दिएका छन ।

यस म्युजिक भिडियोको रिलिज नेपालमा जनवरी १८ भएको थियो । यसै म्युजिक भिडियो सबै शुभचिन्तक र साथिहरु संग संगै बसेर मनोरञ्जन लिने उद्देश्यले लन्चिङ कार्यक्रम राखिएको फुर्बा दोर्जे मोक्तानले बताए ।


म्युजिक भिडियो अबलोकान पश्चात प्रतिकृया दिदै सबैले बधाई दिनुका साथै यो भिडियो नेपाली भाषामा पनि ल्याउन सुझाव दिएका थिए र नेपालीमा पनि यस भिडियोलाई ल्याउने मोक्तानले बाचा गरेका थिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu