गायक सिमान्त चौधरीको भोजपुरी गीत “बडा निक लागे तोहरे आखियाके कजरा“ सार्वजनिक।

Thursday, 16 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:=सुमधुर स्वरका धनी गायक सिमान्त चौधरीको “बडानिक लागे तोहरे आखियाके कजरा“ बोलको भोजपुरी गीत सार्वजनिक भएको छ । एस एस बि एन म्युजिक युटूब च्यानलद्वारा बढ्नी सिद्धार्थनगरबाट मंगलबार सार्वजनिक भएको हो । जतसे बह टरी पवन गंगा हो एलबममा राखिने गायक चौधरीले बताए ।

यस्तै रमेश सिटीको शब्द संगितमा रहेको “अई हो सररके“ र गायक सिमान्त चौधरीकै शब्द संगितमा रहेको “कहे यी दिल पलपल“ भन्ने बोलको गीत छिट्टै नै बजारमा ल्याने प्रयासरत रहेको गायक चौधरीले जनाए ।
यस भन्दा अगाडि नै थारु समुदायको माघ महिनामा मनाइने माघी पर्वलाई लक्षित गरि गायक सिमान्त चौधरीको एकदमै सुरिलो आवाजमा सजिएको “आइल माघ महिना“ र “बडा निक लागे“ भन्ने बोलको गीत रिलिज भैसकेको साथै यश अघि नै थारु भाषाको दर्जनौ गीत निकाली सकिएको उनले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu