कोरोनाले विश्वभर २ लाख बढि मानीसको मृत्यु/३० लाख बढि संक्रमित।

Tuesday, 28 April 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को  संक्रमनबाट मृत्यु हुनेको संख्या २ लाख ९ हजार सात सय ९९ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २० हजार एक सय १७ पुगेको छ ।


अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या ९ लाख ८३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

त्यस्तै इटालीमा २६ हजार नौ सय ७७ को मृत्यु भएको छ भने स्पेन र फ्रान्समा २३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित भएका ८ लाख ८७ हजार संक्रमित बिरामीहरु उपचार सकिएर निको भएर घर फर्किसकेका छन् । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu