" मुक्तक "
अली अली गोरी अनि अली काली हुनुपर्छ ।
अझ कमलो मुस्कान ओठमा लाली हुनुपर्छ।
यो त परी जाउस सब बाहिरी रूप मात्रहुन,
मनको धनी ब्यबहारमा दिलवाली हुनुपर्छ।
प्रसंग मित्रता दिबसको , नबिने चौधरी
" मुक्तक "
अली अली गोरी अनि अली काली हुनुपर्छ ।
अझ कमलो मुस्कान ओठमा लाली हुनुपर्छ।
यो त परी जाउस सब बाहिरी रूप मात्रहुन,
मनको धनी ब्यबहारमा दिलवाली हुनुपर्छ।
प्रसंग मित्रता दिबसको , नबिने चौधरी
