राजनीतिक विवादले थारु संग्रहालय संकटमा

Wednesday, 17 August 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सन्तो ष दहित
पनौरा  (दाङ) ३२ साउन । थारु समुदायको  पहिचान झल्काउनको  लागि स् थापना गरि एको  दाङको  एक मात्र संग्रहालय संकटमा परे को  छ । सात वर्ष अगाडि घो रा ही–२ पनौरा मा स् थापना गरि एको  थारु सांस् कृतिक संग्रहालय राजनीतिक विवाद भएपछि संकटमा परे को  हो  ।
२०६६ सालमा स् थापना गरि एको  संग्रहालय के ही वर्षसम्म सञ्चालनमा आएको  थियो  । स् थापना सँगै  दे शका विभिन्न ठाउँ र  बाहिर  दे शबाट जिल्लामा आउने  पर्यटकहरु अवलो कन गर्न आउने गरेका थिए । तर  करीब डे ढ वर्ष यतादे खि संग्रहालय बन्द भएपछि संग्रहालय अवलो कन गर्न आउने  पर्यटकहरु फर्के र  जाने  गरे को  स् थानीयहरु बताउँछन् । लामो  समयसम्म संग्रहालय खुल्न नसे पछि संग्रहालयभित्र र हे को  विभिन्न सामग्रीहरु ढुसी लागे र  कुहिन थाले का छ

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu