यस वेबसाइट को लागि केहि एजेन्टहरु चाहियो 9865009802 यो नम्बर Viber मा सम्पर्क गर्नुहोला !

Saturday, 20 August 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

" HAMAR SANESH "
Website :- www.hamarsanesh.com
E mail :- info.hamarsanesh@gmail.com

Address :- khairahani , Chitwan [Nepal]
Contact No. :- +977 9865009802 *Viber

यस Website को मुख्य उदेश्य थारुहरुको परमपरागत सांस्कृतिक , रितिरिवाज , चालचलन , धर्म , उत्सव , चाडपर्व , समाचार , थारु सम्बन्धित समस्या आदि बारे जानकारीहरु पोष्ट गर्नु हो, यदि तपाई संग लेख रचना अथवा समाचार छ भनी पठाउन सक्नुहुन्छ । हामी अबश्य पनि पोस्ट गर्नेछौ, साथमा प्रतिकिया दिन नभुल्नु होला ! धन्याबाद !

हामीले गर्ने प्रमुख कार्यहरु यसप्रकारका छन :-

1 . थारु परमपरागत चाडपर्वको तस्विर पोष्ट गरी त्यसलाई स्प्ष्ट तरिकाले वर्णन गरेर सबैलाइ जानाकारी गर्नु,

2 . विभिन्न ठाउमा हुने थारु कार्यक्रम महोत्सवहरु प्रचार प्रसार गर्नु विभिन्न जिल्लाका थारु पोशाक तथा गरगहनामा सजिएको तस्विरको वर्णन सहित पोष्ट गर्नु,

3 . थारुको परिचय तथा हक र अधिकारको लागि आवाज उठाइ जनचेतना थारुहरुमा फैलाउनुका साथै तिनीहरु थारुको बास्तविक स्थिती जानकारी गराउनु ,

4. कुनै आपत बिपत परेको बखत थारु समुदायका मानिसलाई आर्थिक सहयोग जुटाउन सहयोग गर्नु ,

5 . कुनै थारु सम्बन्धि प्रतियोगिता भए त्यसको प्रचार प्रसारका साथै त्यसको बारे जानकारी सबैलाई गराउनु.

6 . राष्ट्रिय तथा अन्तराष्ट्रिय कुनै प्रतियोगितामा थारु सहभागी छ भने थारुलाई जिताउनको लागि हाम्रो website बाट भोट दिन सहयोग गर्नुका साथै भोटिङ गर्ने तरिका सिकाउनु ,

7 . थारु कार्यक्रमा जस्तै माघि महोत्सव , जितिया आदिमा सहभागि हुन चाहनेलाइ सहभागि गराउनु , यस्ता कार्यक्रममा नाच्न तथा गाउन चाहनेलाइ त्यसमा सहभागी गराउनु ,
8 . थारु बिधार्थीहरु आदिबासी जनजाती कार्ड बनाउन सहयोग गर्नका साथै त्यसका लागि सम्पूर्ण जानकारी प्रदान गर्नु ,
9 . बरिष्ठ थारु लेखकहरु लेख , रचना आदि पोष्ट गर्नु , यसका साथै थारु सम्बन्धित लेख गैर थारु लेखकको समय सान्दर्भिक तथा जानकारीमूलक भए त्यसलाइ पनि पोष्ट गर्नु,
10 . थारु राजनिति बारे समाचार तथा थारु नेताहरुको बिचार विश्लेषण गरेर थारु जनता माझ तिनिहरुको बिचार पुगाएर तिनिहरु चिनाउनु,
11 . थारु प्रतिभाहरुको जीवनी तथा तिनिहरु क्षमतालाइ सम्मान गर्दै तिनिहरुलाइ सबै सामु चिनाउनु,
12 . थारु पहिचानको पक्षमा आवाज उठाइ थारु पहिचान बिरोधिको खराब गतिबिभिको घोर बिरोध गर्नु तथा तिनिहरुलाइ थारु माक्ष चिनाउनु र त्यसताको पछि थारुहरुलाई नलाग्न आहवान गर्नु ,
13 . थारु फिल्म तथा फिल्मकर्मी बारे जानकारी प्रदान गर्नु साथै प्रदशन हुन लागेको थारु फिल्म तथा त्यसको सम्पूर्ण जानकारी दिनु,
14 . थारुको पहिचान थरुहट समबन्धि समर्थन गर्ने राजनितिक पार्टीहरु अबधारणा बिचार र गतिबिधि कार्यक्रम बारे जानकारी गराउनु ,

HAMAR SANESH TEAM

जय थरुहट जय नेपाल जय स्वाभिमान..!!!

- See more at: http://www.hamarsanesh.com/?m=1#sthash.Merze4lf.dpuf
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu