थारू बिधार्थी समाजले आफ्नो छैटौं महाधिवेशन सफल बनाउन देश विदेशमा रहनु भएका सबै थारू संघ संस्था तथा शुभ चिन्तकहरु माझ सहयोगको लागि हार्दिक अपिल गरेको छ।।।

Sunday 11 September 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

२०७३/५/२६ भदौ,शनिबार,।
देश भरिकै सम्पूर्ण थारू बिधार्थीहरुको गौरवशाली संस्था थारू बिधार्थी समाज आफ्नो दुई दशक लामो स्थापना कालदेखि शंघर्षशील बलिदानीपूर्ण ईतिहास बोकेको सम्पूर्ण थारू समूदायको एक मात्र साझा संगठन हो। यस समाजको ऐतिहासिक छैंटौ राष्ट्रिय महाधिवेशन यही असोज 1 र 2 गते काठ्माडौमा हुन गैरहेको जानकारी गराउदै नयाँ संविधानमा थारूहरुको क्लस्टर छिन्न भिन्न पारिएकोले यो संविधानलाई अस्विकार गर्दै हाम्रो अधिकारलाई स्थापित गराउनका निम्ति र जातीय ऐतिहासिक पृष्ठभूमीको आधारमा राज्यको पुनर्संरचना, ठोस निति तथा दबावमूलक कार्यक्रम सहित आन्दोलनकै रुपमा महाधिवेशन भएकोले उक्त महाधिवेशन सफल बनाउन यहाँ/संघसंस्थाको तर्फबाट आर्थिक भौतिक सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु।

                                  ( आर्थिक संयोजक)
                                    चन्द्र प्रसाद चौधरी
                   समपर्क नम्बर =9851180219
                                        9841311219

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu