नियम कानुन र नितिले साथ नदिएसी
गाउ घर समाज रितिले साथ नदिएसी
उनीसंगै बस्ने चाहना थियो यो थारुको
तर समय र त्यो मितिले साथ नदिएसी
थारु भाषामा
नियम कानुन हसे निति साथ हैने देले पाछा
गाउ घर समाज र रिति साथ हैने देले पाछा
ओकरेसाङहे बैठेके इच्छा रलई इ थरुवाक
तर समय हसे उहे मिति साथ हैने देले पाछा
कल्लु महतो