सहकर्मी ,
धिरेन्द्र कुमार चौधरी ,,
रामधुनी:= हस्तकला बाट विभिन्न सामग्री निर्माण गर्दै आएका छन थारु महिला ।
यिनिहरु पुरख्यौली शिपको रुपमा हस्तकला बाट काम लाग्ने आकर्षक र सजावटका सामाग्री बनाउदै आएकोले कलामा समपन्न र धनी मानिन्छ।तालिम र सिकाइ बिना यस्तो सामग्री बनाउदै आएका छन यिनिहरु ।
नयाँ युवा,युवती पुस्तामा यस प्रती चासो देखिदैनन।
थारु महिलामा रहेको शिपलाइ संरक्षन, सम्बर्द्धन र उजागर गर्ने खाचो रहेको देखिन्छ ।