बगैचामा फुल फुले पनि भमरा लाउदिन
आफ्नै घरहो भाडामा त कमरा लाउदिन
थारुहरुको छुट्टै चालचलन रितिरिवाज छ
दशैँ आयो भन्दैमा टिका जमरा लाउदिन
थारु भाषामा
बगीचवामा फुला फुलैले नि भमरा नाहीलगोबही
आपन घर हखई भारामा त कमरा नाहीलगोबही
थरुवान छुटटे चालचलन पावन रितिरिवाज बणई
दशैँ अउते कहतेमा टिका र जमरा नाहीलगोबही
कल्लु महतो