जिउँदै छु म थारुको छोरो मर्यो नभन्नू ल,[रचना=तिलक चौधरी ]

Friday, 2 December 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल ,रचना,,
जिउँदै छु म थारुको छोरो मर्यो नभन्नू ल
बल्ल रोएको छ यो मन दुःखमा पर्यो नभन्नू ल,

एकल जातियहरुले पुरै थारु बस्ती खरानी बनायको छ्न
सबै जना संग मिलेर बस्ने थारुहरुलाई आज रुने बनायका छन,,

कहिले बन्ला त्यो खरानी भयका थारु बस्तीहरु
हामी सोझा थारुहरुलाई हतियार उठाउन बाध्य बनायका छ्न,,,

जता हेर्यो उतै तिर आज थारुहरु बिचल्लीत भयका छ्न
हामी नेपालका आदिवासी जनजाती सोझा साझा थारुहरुलाई,, अहिलेको बाहुनबादीहरुले अब हतियार उठाउन बध्य बनायका छ्न,हतियार उठाउन बाध्य बनायका छ्न।
      
              लेखक=थारुको छोरो तिलक

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu