अारूको बास्ती मा अाई
अफ्नो हैकमवाद नदेखाउ अोई
अति भयो सही नसक्ने भो अाब हामीलाई
डर धम्की दिएर कति दिन चल्नेछ
नेपाल नेपाली बिच
सोझा नेपाली मनिने त यहाँका थारूनै हुन
नेपाललाई बचाई रखे छन यहाँका थारूनै हुन
जस्ले मेची महाकाली बेची खायो त्यसैलाई
महान नेपाली नसम्झीदेउ अोई
अफुलाई नेपाली भन्छौ भने थारूलाई किन हो
हेला
यादी नेपाली हुनुमा तिम्ले पनि गर्व गर्छौ भने
पुरै थारूवानले पनि नेपाली हुनुको गर्व गर्छ
थारू पनि नेपाली हुन त्यसैले देश बचाएका
छन ।
थारूहरूकै बास्तीमा अाई अधिकार खोस्ने हरू
चुप लगा मेची महाकाली बेची खाने हरू
खुन पसिना बगाएर बसेका थारूहरूको अँगान लाई
बेचेर खाना नखोजा देश बेच्वा हरू
बर्षौ देखि बसेका थारूहरूको अधिकार बाट
पहिचान बन्चित गराउने खोस्नेहरू चुप लगा
अारूको बास्ती मा अाई ,,,,
थारूले गर्ने बहुनले खाने त्यास्का बाजे
रामचरण कुश्मी (अजराईल)
टीकापुर कैलाली
डाजु ई कबिटा कसिन बा सलह डेबि ना