जाल झेल बुन्दैछन दुष्टकारी झन - नन्दु राज चौधरी

Monday, 27 March 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कठोर अवस्था स्विकार्दै मज्बुद बन  युवाहरू !
जाल झेल बुन्दैछन दुष्टकारी झन  क्रुरहरु !!

देख्दैछौ भोग्दै महशुस गर्दै गर अपथ्यार पलहरु !
आशा भरोसा कसैको नगर निखार पाखुराहरु !!

पाइदैन त्यो मन्जिल त्यसै प्राप्त हुदैन उद्देश्यहरु !
घोट दरो पार बलियो बनाउ तिम्रा भविस्य वरु !!

तिम्रै पालो युग हो जति छ्न पखेरा मैदानहरु !
रोज इच्छा तिम्रै ,सरल कठिन छन दुई बाटोहरु !!

नन्दु राज चौधरी
लालमतिया ५, दाङ्ग देउखुरी ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu