टुक्रिएको मुटुलाई जोड्नको लागी आएको हो यो प्रेम दिवस

Wednesday, 14 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल/रचना,,
 प्रणय दिवस (प्रेम दिवस )
🌹Happy valentines Day🌹
टुक्रिएको ति मुटुहरु लाई जोड्नको लागी
आएको हो आज यो प्रेम दिवस।

माया,प्रेममा रमाउने सदाबहार ती युगल
जोडिहरु लाई बिबाह बन्धनमा बाध्नको लागी
आएको हो आज यो प्रेम दिवस।

हजारौं हजार बर्ष सम्म संगै मर्न बाच्न
बाचा कसम खानको लागी आएको हो प्रेम दिवस।

दुई जोडिको बिचमा सकारात्मक नाता ,बन्धन जोड्नको लागी आएको हो आज यो प्रेम दिवस ।

फाटेको ती मनहरुलाई सिलाउनको लागी
सियो र धागो बनेर आएको छ यो प्रेम दिवस ।

टुक्रिएको ति मुटुहरु लाई जोड्नको लागी
आएको हो आज यो प्रेम दिवस।
माया प्रीतिमा रमाउनको लागी आएको हो प्रेम दिवस।

लेखक :=यस् वेबसाईटका प्रधान सम्पाक/युवा समाजसेवी/पत्रकार आर एन चौधरी थारु हुन।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu