उक्त हस्तान्तरण कार्यक्रमको क्रममा गुद नेवर्स ईन्टरनेशनल नेपालका जिल्ला संयोजक श्री तेज प्रसाद शर्मा ज्यु ले विद्यालयमा डिजिटल शिक्षण विधि सन्चालनको मध्यम द्वारा पढाईको गुणस्तरमा सुधार गर्नमा सहयाेग पुगाउने उद्वेश्यका साथ सहयाेग भएकाे र साे सामाग्रीकाे उचित प्रयाेग, संरक्षण, साथै मर्मत सम्भारकाे जिम्मेवारी विद्यालय स्तरबाट गिरनु पर्ने भनि जाेड दिनुभएकाे थियाे।
साथै विद्यालयले यस्ताे डिजिटल शिक्षण बिधि संचालनकालागि थप सामाग्री स्थानिय निकायबाट समन्वय गरी ब्यवस्थापन गर्न सकेमा शिक्षाकाे गुणस्तरमा राम्राे सुधार गर्न हुन सक्छ भनेर अाफ्नाे बिचार राख्नु भएकाे थियाे।