मायालु मुक्तक
स्याऊ जस्तै कमलो रातो गाल भयपछि
रेशमी, सिल्की सोनाखरी बाल भयपछि
बर्णन कसरी गरु म उनको सौन्दर्ताको ?
पाउजुमा झंकार अनि सुर ताल भयपछि
- नबिने चौधरी (चितवन)
मायालु मुक्तक
स्याऊ जस्तै कमलो रातो गाल भयपछि
रेशमी, सिल्की सोनाखरी बाल भयपछि
बर्णन कसरी गरु म उनको सौन्दर्ताको ?
पाउजुमा झंकार अनि सुर ताल भयपछि
- नबिने चौधरी (चितवन)
