उठ हे उठ थारु अब त् उठ
कति सुत्छौ आलोचनाको सिरक मात्र ओढेर
आफै गर्नु हक अधिकार को हितमा ढिला
उठ फ्याक अल्छी र अविस्वासको पोको
उठ हे थारु जन हो अब त् उठ,,
न गर विभिन्न बाहाना निदाएको पिडा लुकाई मनमा
तातो तेल नै त् हाल्नु पर्ने हो र बिउझाउन् कानमा सुत्छौ न्यानो मानि लागि सक्यो आगो घरमा,,,
भोलि पाउने छैनौ सिरानी आमाको काँख खोसिन लागि सक्यो ढिला नगरी अब उठ नागरिक हौ तिमि दास होइनौ कसैको आफ्नो स्वाभिमिनी छाती चौडा बनाई उठ अन्यायी देशद्रोही बेइमानी हरुलाई हटाउन उठ
घर घर बाट टोल टोल बाट उठ,,,,
स्वतन्त्र गौरवशाली नेपाली को शान जिउदो राख्न उठ बिसाउ अब बोकेका छौ कसैको झोला भने
अब देश बनाउने इँटा बोक्न उठ
उठ हे उठ बिर थारु नेपाली हो पुर्खाले मान राख्न उठ फ्याक अल्छी र अविस्वासको पोको उठ
उठ हे उठ अब त् उठ थारु अब त् उठ .....!!
रचना/कविता/लेखक:-भागवत चौधरी थारु(सप्तरी)