मुक्तक
नकोट्याउ घाउ फेरि, यो खत पुरानै हो कसोगरी छोड्नु र खै यो लत पुरानै हो मुस्कुराउने ओठ अनि भिजेका सिरानी खै के भनौं र यो मेरो आदत पुरानै हो ।
| Home | About | Blogs | Contact | RSS*