हमार सनेश सहकर्मी,
कुलदिप चौधरी,, सुनसरी:=थारू कल्याणकारीणि सभाका भातृ संगठन थारु महिला सभा इटहरि नगर समिति सुनसरीले एक दिने माघी महोत्सव मनाउने त्यारि गरिरहेको छ । थारु समुदायको महत्वोपुर्ण पर्व माघी सङ्गक्राति रहेको हुनाले यस पर्वलाई हर्ष हुल्लासको साथ थारु महिला सभा नगर समितिले मनाउने भएको छ ।
थारु समुदायमा परा पुर्व काल देखि यस पर्वलाई नया सालको रूपमा मनाउदै आएकोहुदा यस पर्वमा थारु समुदायमा सम्पुर्ण हिसाब किताब लेन देन आय व्य फर- छउट माघ १ गतेदेखि नया खाता पत्रमा समाबेश गर्ने हुदा यश पर्वलाई वर्षकै महत्त्वपूर्ण दिन मानिएको हुदा हर्ष हुलासको साथ मनाउने गर्द छ । जस बाट खेती किसानिमा भएको उब्जनिको लेखा जोखा पुर्वका समय मा राख्ने गर्द थियो। यसै सन्दर्भमा थारु समुदायले विभिन्न परिकार , नयाँ पोसाक साथ मानाउने परम्परा रहेकोले आफना संस्कार संस्कृत जगेर्नाको निम्ति थारु महिला सभाले प्रत्येक वर्ष विभिन्न चाड पर्व लाई महोत्सवको रुपमा मनाउदै आएको छ ।
पहिचान न रहे केही पनि न रहने हुदा आफनो रितिरिवाज परम्परा भेष भुसा संस्कार संस्कृतिलाइ जगेर्नाको निम्ति एक दिन भएता पनि हामी थारु महिला सभा नगर समितिले हर्ष हुल्लासको साथ माघी महोत्सव मनाउने भनी थारु महिला सभाकी नगर अध्यक्ष शुशिला लेखीले जानकारी दिनु भयो। उहाका अनुसार यस पालिको माघी इटहरि उप महा नगर पालिकाको व डा न.९ मा अवस्थित श्री जन्ता प्रा.बि .स्कुलको प्राङ्गणमा गैसार जाने बाटोमा पौष २९ गते मनाउने जानकारी दिनु भयो । थारु महिला सभाका २० वटै वडाकाे सयुक्त सहयोगमा सो महोत्सव भबिय र सभिय तरिकाले सम्पन्न हुने बेहोरा सभाकि अध्यक्ष शुशिला लेखिले जानकारी दिए।
