नोमिनेसनमा परेका कलाकारहरुलाई यो हप्ता भित्र निर्णायक मण्डल बाटा पुन छनौट गरि भोटिङ कोड उपलब्ध गराउने जानकारी आयोजकले गरेको छ।साथै प्रतियोगिताको फाईनल कहाँ र कहिले गर्ने भन्ने बारे छिटै जानकारी गराउने आयोजक समितिले बताएका छन । लोक, आधुनिक, पप , म्हेन्दोमाया लगाएत सबै खाले गित सङ्गीतलाई समेटिएको उक्त प्रतियोगितामा नया तथा रास्ट्रीय कलाकारहरुले समेत भाग लिएको थियो साथै लगभग २२ बिधा समाबेश गरिएको थियो।प्रतियोगिता बाटा छनोटमा परेका कलाकारहरूलाई मलेशिया लगाएतका देशहरुमा साङ्गीतिक कार्यक्रममा सहभागी गराउने आयोजकले बताएका छन।
नोमिनेशनमा परेका कलाकारहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो।निर्णायकको 75% अङक ल्याउने प्रतिस्पर्धिलाई मात्रा भोटिङ राउन्डमा लैजाने आयोजकले बताएको छ।
नोमिनेशनमा परेका कलाकारहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो।निर्णायकको 75% अङक ल्याउने प्रतिस्पर्धिलाई मात्रा भोटिङ राउन्डमा लैजाने आयोजकले बताएको छ।
नोमिनेसन राउन्डमा परेका कलाकारहरु:
1.बर्षको चर्चित नेपाली सङ्गीतकार:रमेश राज भट्टराई ,पारशमनि ढुङ्गाना,एन बि थापा।
1.बर्षको चर्चित नेपाली सङ्गीतकार:रमेश राज भट्टराई ,पारशमनि ढुङ्गाना,एन बि थापा।
2.नेपाली पप गायन पुरुष:पाल दोर्जे पाख्रीन,सुनिल कटवाल ,दिल्पु मोक्तान,भेषराज बस्नेत ,कबिन योन्जन,टीका बोम्जन,शानाहाङ लिम्बू ,दिपक राई बान्तावा,राजेश राई,देबेश राई,सबिन घिसिङ,
3.नेपाली पप गायन महिला:सरस्वती लामा,प्रशन्न पाण्डे ,प्रजिता गेलाल, प्रमिला राइ
4.नेपाली आधुनिक गित गायन पुरुष:रमेश राज भट्टराई ,सरोज राई,दिपक बान्तवा राई,गौरब नारायण राई,सिदार्थ घिसिङ,पारस मणि ढुङाना,
5.नेपाली आधुनिक गित महिला:सरु गौतम,शशी कला मोक्तान,निर्मला घिसिङ ,
6.लोक दोहोरी गायन पुरुष :कृष्ण रेउले,बिमल डागी,दिनेश थापा,देबेश राई,राजेश राई।
7.लोक दोहोरी गायन महिला:सरिता डागी,रितु लामा।
8.लोक दोहोरी नव गायन पुरुष:सन्दीप ग्याबा तामाङ,एस पि एम धिरज राई,मीन ब तामाङ,प्रेम आले मगर,केबल श्रेष्ठ केशब,राजु चेपाङ,सिताराम परियार,सागार सिजाली मगर,प्रेम राना मगर,कमल साईलो,बुद्धिमान तामाङ,प्रेम बिवस राना,विश्व पासा तामाङ।
9.लोक दोहोरी नव गायन महिला:कला रोका मगर,पबिता तामाङ ,एलिना खनाल,भुमिका गिरी,बसन्ती राई,रितु तामाङ,आरती श्रेष्ठ ,सोनिया तामाङ,आशा राई गुरुङ,रुपी सिजाली मगर।
10.नेपाली गित शब्द रचना:रमेश राज भट्टराई ,कर्म शेर्पा ,विशाल लिम्बु ,साजन तामाङ,कोकिल मोक्तान ,सन्तोस राई,प्रेम आले मगर ,उत्तम भण्डारी ,आमीर लोप्चन,मनिस थापा मगर, सन्दिप स्याम्चेन तामाङ।
11.म्हेन्दोमाया गायन महिला:शान्ती माम्बा तामाङ ,रितु तामाङ ,सीता लामा।
12.म्हेन्दोमाया गायन पुरुष :सुमन घले,शैलाप वाईबा,चिजा लामा,हिदाम तामाङ ,विश्व पासा तामाङ ।
13.तामाङ सेलो गायन पुरुष :सुभास तामाङ ,कोष बोम्जन,जीवन बोम्जन,रमित लामा,प्रयास दोङ,सन्जिब वाईबा ,कृष्ण वाईबा,जेम्स तामाङ,सुदिप घिसिङ
14.तामाङ सेलो गायन महिला: शशि कला मोक्तान , जीतु लोप्चन, रेश्मा बोम्जन, निर्मला घिसिङ ,।
15 नेपाली म्युजिक भिडियो मोडेल पुरुष : दुर्गेश थापा, फुर्वा दोर्जे तामाङ , राजीब बलामी श्रेष्ठ , सोनाम तामाङ , सुजन कोइराला ।
16. नेपाली म्युजिक भिडियो मोडेल महिला: रश्मि तामाङ , रिना थापा मगर, दिपाशा बि सी, कल्पना गुरुङ 17.तामाङ मोडेल पुरुष : शम्भु मोक्तान, खेम मोक्तान ,एरिन तामङ, खेम मोक्तान ।
18.तामाङ मोडेल महिला: रश्मि तामाङ , सुस्मा मोक्तान , एन्जिला वाइबा तामाङ , रुपा एस घले तामाङ , मल्लिका थोकर तामाङ , कृन्जेल तामाङ , शलिना तामाङ , दोर्जिमा शेर्पा, अञ्जली घिसिङ तामाङ ।
19.तामाङ सेलो तथा म्हेन्दोमाया संगीतकार :
सन्जीब वाइबा,प्रयास दोङ,शैलाप वाइबा।
सन्जीब वाइबा,प्रयास दोङ,शैलाप वाइबा।

