५ न. प्रदेशको उपसभामुखमा कृष्णी थारु निर्वाचित (ताजा अपडेट)

Sunday, 18 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:=प्रदेशसभा ५ को उपसभामुखमा नेकपा (एमालेकी) सांसद कृष्णी थारु निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा पूर्व मुक्त कमलरी समेत रहनुभएकी थारुले ६६ मत ल्याएर विजयी हुनुभयो ।

थारुको विपक्षमा १९ मत परेको छ । कृष्णीलाई एमाले र नेकपा माओवादी केन्द्रको समर्थन रहेको थियो । ८७ सदस्यीय प्रदेशसभामा वाम गठबन्धनका ६१ र नेपाली काग्रेसका १९ सांसद रहेका छन् । उपसभामुखमा नेपाली कांग्रेसले रिना खनाल विकलाई उम्मेदवार बनाएको   थियो ।

प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । उपसभामुखमा निर्वाचित हुने कृष्णी थारु पहिलो थारु महिला हुन।
                                       साभार :-हमार पाहुराबाट
                         

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu