सुरेंद्र चौधरीको १५ बर्षीय छोरी प्रतिमा चौधरीले बुधबार राति घर नजिकै रहेको बाँसवारिमा झुण्डिएर आत्महत्या गरेकी हुन ।
बिहान खेतबारीतिर जाँदा बाँसमा झुन्डिएको अवस्थामा भेटिएपछि गाउँलेहरु स्थानीय प्रशासन लाई खबर गरेका थिए।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।