मुक्तक,,
बगरको ढुङ्गा हुँ म भदौरे छाल सँग के डर?
कृष्णकाले हुँ म सकुनीको चाल सँग के डर?
अरे!तिमी भाला खुकुरीले तर्साउन खोज्छौं,
म भन्छु AK47 बन्दुकको नाल सँग के डर?
(दिल्ली प्रसाद छतगौली )
मुक्तक,,
बगरको ढुङ्गा हुँ म भदौरे छाल सँग के डर?
कृष्णकाले हुँ म सकुनीको चाल सँग के डर?
अरे!तिमी भाला खुकुरीले तर्साउन खोज्छौं,
म भन्छु AK47 बन्दुकको नाल सँग के डर?
(दिल्ली प्रसाद छतगौली )
