गायक विश्वसागरको थारु म्युजिक भिडियो झुम्कावाली सार्वजनिक(भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस्)

Saturday, 9 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नेपालगन्ज= थारु म्युजिक भिडियो झुम्कावाली बोलको गीत सार्वजनिक भएको छ । झुम झुम झुम झुम्कावाली बठनिया रे दिल मोरे लैगैलो उजारके बोलको गीतमा मुख्य अभिनय राजकुमार थारु र मोडेल रविना (रब्बु) चौधरीले निभाएका छन् ।
गायक विश्वसागर परियारको स्वरमा रहेको झुम्कावाली बठनिया रे बोलको गीतमा सुरज चौधरीको निर्देशन, छायाङकन रामु चौधरीले गर्नुभएको छ । त्यस्तै, मेकअपमा अंकित ठाकुर रहनुभएको छ । गीतको छायाङकन नेपालगन्जको एकलैनी, सिएसटी होटल र कोहलपुरमा भएको कलाकार राजकुमारले जानकारी गराउनुभयो ।
मोडल राजकुमारको तेस्रो गीत झुम्कावाली बजारमा आएको हो । यसभन्दा पहिले राजकुमारले कहाँ जाइतो गोरी लचकाईके कमरिया चढल जवानी तु तिर्छि नजरिया र आगे आगे मोटरबाईक बोलको गीतमा मोडलिङग गरिसकेका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu