गायक श्री निवास चाैधरीकाे"पागल जस्तै भएछु म" म्युजिक भिडियो चर्चामा

Saturday, 9 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु:=विभिन्न भाषाभाषी र विभिन्न विधाका गितहरु गाउँदै आएका चर्चित गायक श्री निवास चौधरीको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । 
             
करिब सात बर्ष अगाडि सपना नामक एल्बमबाट लिएको "पागल जस्तै भएछु म" बोलकाे यो गीत पहिले पनि चर्चामा रहेको र म्युजिक भिडियोको माध्यमबाट दर्शकहरुले अझ रुचाउने, निर्माण पक्अन्जु पन्त र श्री निवासको युगल गीत बाहेक अरु सबै गीतमा गायक चौधरीको आवाज रहेको थियो। 
            
उक्त गीतकाे म्युजिक भिडियोमा लक्ष्मी शर्मा न्यौपानेको शब्द, बिकास चौधरीको सङ्गीत, अनिल ब्रदरको निर्देशन, छायांकन र सम्पादन रहेकाे छ भने, हट मोडेल सबनम चौधरी र बिमल सुनारको दमदार अभिनय रहेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu