गायक करण चौधरीको तोहार यादमे सार्वजनिक (भिडियो लिङ्क खोली हेर्नुहोस्)

Thursday, 7 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
युवा गायक करण चौधरीले आफ्नो नयाँ गित युट्युब मार्फत सार्वजनिक गरेका छ्न।
" तोहार यादमे " नामक बोलको गितमा स्वर करण चौधरीको रहेको छ्न भने लिरिक्स रेन चौधरीको रहेको छ।

गितमा मोडेलको रुपमा स्वयम करण चौधरी र सुस्मिता चौधरीले मनमोहक अभिनय गरेका छ्न ,गितको अरेन्ज भने सरोज क्ष्रेष्ठले गरेका हुन।प्रवल दिप खवासले निर्देशन गरेको उक्त गितको छायांकन निरज तिमिल्सिना र भिडियो इडिट शिर कुमार साङ्पाङले गरेका छ्न।
तल क्लिक गरेर भिडियो हेर्नुहोस् ।:-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu