थारु कथानक चलचित्र सिरुवा पावैन बन्दै।

Saturday 23 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कुल्दिप चौधरी,,
सुनसरी:=कला संस्कृति संरक्षण र सम्बर्द्धनका निम्ती थारु कथानक चलचित्र सिरुवा पावैन वनिरहेको छ । लोपोन्मुख अवस्थामा संस्कार संस्कृती सम्बर्द्धन गर्न सो चलचित्र बनिरहेको हो।

 थारु चलचित्र तथा संस्कृतिक संघको पहलमा र परशुराम चौधरीको लेखन निर्देशनमा सो चलचित्र बनिरहेको संस्थाकि सुनसरी अध्यक्ष जानकी चौधरीले जानकारि गराएको छ । सिरुवा पावैन चलचित्रले आम थारु समुदायलाई संस्कार संस्कृती न रहे जातीको पहिचान न रहने हुदा एकताको सन्देश दिएको निर्देशक परशुराम चौधरीको दावा रहेको छ ।   थारु फिल्मको महा नायक तथा निर्देशक चौधरीले कयौं दर्जन विभिन्न जात जातिकाको चलचित्रहरुमा निर्देशन गरिसकेको अनुवब लगानी गरि थारु सामुदायिकै नमुना उकृषठ फिल्म बन्ने बिचार राखनु भएको छ ।

 चलचित्रमा    जानकी चौधरी , जनक चौधरी , दिनेस चौधरी , ललिता चौधरी  राम्री चौधरी ,ग्यानिसा चौधरी , सुगिया चौधरी लगायत कुलदिप चौधरीले अभिनय गरेका छन। यसैगरी कोशी भिजन फिल्मस प्रा. लि ले सुटिङ्ग गरेका छ।



Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu