Home
News
Photos
Videos
शम्भु मोक्तान तामाङले निर्देशन गरेको "दोल्खा फेल्दा घर मेरो" युट्युबमा सार्वजनिक (भिडियो सहित हेर्नुहोस्)
शम्भु मोक्तान तामाङले निर्देशन गरेको "दोल्खा फेल्दा घर मेरो" युट्युबमा सार्वजनिक (भिडियो सहित हेर्नुहोस्)
Saturday, 23 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}आर एन चौधरी थारु,, मलेसिया :=मलेसियामा रहेर पनि कलाकारिताको क्षेत्रमा अब्बल स्थान बनाउन (चर्चा कमाउन )सफल ,दिन प्रतीदिन नयाँ नयाँ म्युजिक भिडियोमा मनमोहक अभिनय गरेर केही दिन यता व्यापक चर्चामा रहेका चर्चित मोडेल शम्भु मोक्तान तामाङको नयाँ तामाङ सेलो गितको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ। सुदिप घिसिङ्को लगानीमा निर्माण गरिएको यस् गितमा सुदिप तामाङकै स्वर र स्मृति पाख्रीनको शब्द रहेको "दोल्खा फेल्दा घर मेरो,घिसिङ आपाको म छोरो "नामक म्युजिक भिडियोमा विशाल काल्तानले संगीत भरेका छ्न भने अरेन्ज र मिक्सिङ दिपेश प्रधानले गरेका हुन। यस् तामाङ सेलो भिडियोमा अभिनय शम्भु मोक्तान तामाङ संगै शान्ति बान्तावा राईले गरेका हुन भने निर्देशन स्वयंम मोडेल शम्भुले नै गरेको हो।गितको छायांकन कोष बम्जन तामाङ ,सम्पादन बिक्रम लामा मोक्तानले गरेको हुन।
तलको फोटोमा क्लिक गरि भिडियो हेर्नुहोस् :=




