हमार सनेश डटकम ,,
धनुषा := मिस्टर एंड मिस जनकपुर आइकन २०१८ मा ग्रयान्ड फाइनलमा बिजेता बन्नको लागि उज्जवल चौधरी ( थारु ) प्रतिस्पर्धा गरि रहेका छ्न।
असार ३० गते जनकपुरमै फाइनल हुने यस् प्रतियोगितामा प्राय जसो मधेसी र पहाडी समुदायको युवायुवतीहरु प्रतिस्पर्धा गरि रहेको यस् प्रतियोगितामा थारु समुदायबाट एक मात्र प्रतिस्पर्धि हुन उज्ज्वल चौधरी ।त्यसैले यदि चौधरीलाई अत्यधिक भोट दिई बिजयी बनाऔं ।
प्रतियोगीलाई जिताउन भोट गर्ने तरिका :- आफ्नो मोबाइलको म्यासेज बक्समा गई क्यापिटल अक्षरमा MRI ( स्पेस ) १७ लेखेर ३४३४३ मा म्यासेज गर्न सक्नु हुनेछ ।तपाईंहरुको एक भोटले चौधरीलाई प्रतियोगिताको बिजेता बन्न ठूलो सहयोग पुग्नेछन।
(example :- Tipe MRI (space) 17 and send to 34343)

