हिमालयन फुटबल क्लबका अध्यक्ष द्वारा मलेसियाबाट मृगौला पीडितलाई आर्थिक सहयोग

Monday, 20 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी ,,
सुजन बिश्वकर्मा ,,
मलेसिया :=चितवन जिल्ला रत्ननगर  नगरपालिका वडा:१० निबासी मृगौला पीडित पवित्रा दरै  लाई मलेसियामा लामो समय बाट बस्दै विभिन्न समस्यामा परेका नेपाली दाजुभाइ हरु लाई समय समय मा सहयोग तथा उद्वार गर्दै आइरहनुभएका झापा बिर्तामोड का समाजसेवि ,व्यावसायी ,हिमालयन फुटबल क्लब मलेसिया का अध्यक्ष ,मलेसिया बाट प्रकाशित हुने हिमालय टायम्स साप्ताहिक पत्रीकाका सह प्रबन्ध निर्देशक सन्तोष कार्कीले ब्याक्तीगत रुपमा मृगौला पीडित लाई अर्थिक सहयोग गर्नुभएको छ ।

पीडित को आर्थिक अबस्था निक्कै कमजोर रहेको र स्वास्थ स्थिति बि्ग्रदै  गएको र उपचार को लगि आर्थिक संकट परेको कुरा समाजसेवी तारा प्रसाद खत्री ले स्थित अबगत गराएपछी आफुले ब्यक्तिगत रुपलाइ १०,००० ( दश हजार ) रुपैया पीडित परिवारको नाममा पठाएको कार्कि ले बताउनुभयो  ।
श्रीमती को मृगौला ले काम नगर्ने भएपछी उपचार को लागि ठूलो रकम अवस्यक पर्ने भएको ले श्रीमान टिकाराम दरै ले स्वदेश तथा बिदेश मा आफ्नो श्रीमती लाई बचाउ गर्दिन सहयोग को अपिल गरेका छन ।

सहयोग गर्ने चाहानुहुने मन हरु लाइ
Santa kumar darai Everest Bank A/C No. 00100513200934 मा एकाउन्ट गराउन सक्नुहुनेछ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu