तिमिसंगै जिउने मर्ने कसमहरु खाएको हु मैले.........

Wednesday, 1 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
गजल ,,
तिमिसंगै जिउने मर्ने कसमहरु खाएको हु मैले
यो जुनिमा तिम्रै हुन्छु भनी माया लाएको हु मैले,

सुन्दर छ सुशील छ त्यसै माथी हर्ष को मधुर छ ,
त्यसैले तिम्रै नाम जपि जपि देउरालीमा
माया प्रेमको गाना गाएको हु मैले।

कति तरंग छ यो जिन्दगीको रोजाई र भोगाई मा
निश्चल,कोमल छौँ र पो !
संगि जिउने मर्ने बाचा कसम खाएको छु मैले,

मुटुमा छौँ तिमी यो रगत बग्ने नशा नशा मा छौँ
यो जुनिमा तिम्रो माली बन्ने कसम खाएको छु मैले,
तिमी संगै माया प्रेम लाएको छु मैले।

भावना :- आर एन चौधरी थारु ।
गजल सहयोगी लेखक :- प्रमोद जंग चौधरी ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu