आर एन चौधरी थारु,,
काठमाडौं := कुनै समाजिक संघसंस्थाले अथवा एनजीओ ,आइएन्जिओले सहयोग गरेको जनमानसले त बारम्बार सुन्दै आइ राख्नु भएको होला तर समाजिक संजालमा लोकगायिकाहरुले ग्रुप बनाइ एउटा रोधी घरको युवा,युवतीहरु मिलेर सहयोग गरेको सायद बिरलै सुन्न पाइन्छ, हो त्यस्तै उदाहरणीय काम गरेको छ्न म्याग्दी पर्वत अनलाइन रोधी घरले ।
आज भन्दा १२ बर्ष पहिले देब्रे खुट्टामा क्यान्सर भैइ खुट्टा गुमाउन पुगेका म्याग्दी खिबाङ निवासी हाल पोखरा बसोबास गर्ने म्याग्दी पर्बत अन्लाईन रोधी अनलाइनका प्रमुख आयोजक सनिता पुर्जा मगर लाई आर्थिक अवस्था नाजुक रहेकोले रोधी घरका सम्पुर्ण सदस्यहरु मिलेर ५६,२८०|- नेपाली रकम आर्थिक सहयोग गरेको रोधीघरका प्रमुख संस्थापिका सावित्री सेर्पुन्जा मगरले बताउनु भयो।
सहयोग गर्नेहरुको नमावली निम्न प्रकारको रहेको छ।फेसबुक नाम:- टाइगर डन काले/मलेसिया / रु. ५०००
बर्षा पुन मगर/पोखरा/ रु. २०००
सावित्री सेर्पुन्जा मगर/मलेसिया/रु. ५११४
रेशम गर्बुजा/मलेसिया /रु. ११०००
माया पुर्जा/साईप्रस /रु. ६०००
सोबित गुरुङ /साउदी /रु. १०९०५
सपना सेर्पुन्जा पुन/साईप्रस /रु.५९५७
तिलक बि.क./मलेसिया /रु.२६६०
फुसबुक नाम :-मायामा असफल म /साउदी/रु. २५००
सुजन मगर/ईराक /रु. २०००
मन गुरुङ/मलेसिया /रु. ३१४४
# जम्मा नेपाली रकम रु.:- ५६,२८० सहयोग गरेको हो।
