तिजमा नाचेको नि कर लगाउन सक्छ.......

Thursday, 23 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

[[मुक्तक]]
ओली सरकारले,,
"
हेरेको बोलेको हाँसेको कर लगाउन सक्छ।
त्यस्तै खाएको पादेको कर लगाउन सक्छ।
त्यसैले यसपालिको तिजमा होसियार है कान्छी,
हैन भने उफ्रेको नाचेको कर लगाउन सक्छ।
"
अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-८
जबलपुर कैलाली

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu