मलेसिया देखी नेपाल् सम्म ठग्ने सिन्धुपाल्चोकका नोर्बु लामा (सक्दो सेयर गर्नुस्)

Tuesday, 7 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

तिलोचन गौतम ,,
मलेसिया :=बिगत का केही बर्ष एता मलेसियामा को पुचुङ मा अबैधानिक रूपमा बस्दै आएका बिन्दास नाम ले परिचीत सिन्धुपाल्चोक का नोर्बु लामा विभिन्न बहाना मा थुप्रै नेपाली बाट पैसा लिएर फरार भएका थिए।नोर्बु ले धेरै समस्या देखाएपछी साधारण चिनाजानी भएका ले बिश्वास मानेर चार हजार रिङ्गेट दिएका लामा छिरिङ शेर्पा एतिबेला पछुताइरहेका छन केही दिन मै फिर्ता गर्छु भनेर आफू घर फर्कनकोलागी संचित गरेको रकम चिनाजानी भएकै साथी ले लिएर फरार भैदिदा अबैधानिक हैसियत मा रहदै आएका छिरीङ लाई घरफिर्ता कसरी हुने भन्ने चिन्ता बडेको छ ।मलेसिया रहदा थुप्रै साथीहरू बाट विभिन्न बहानामा पैसा लिएर कसैलाइ थाहा समेत नदिएर नेपाल निस्किएका नोर्बु ले नेपाल मा समेत ठगी गर्दै हिडेका छन।

हेटौंडा कि कमला माया वाइबाले मलेसियामा रहदा दुखले कमाएको पैसा बैंक मा जम्मा गरेकी थिइन । अहिले नेपाल फर्किएर काठमाडौमा डेरा लिएर बस्दै आएकी वाइबा मलेसिया रहदा साधारण चिन्जान भएका नोर्बु ले आफुलाइ दिदी साइनो लगाएका थिए ।उनिले पनि भाइ भनेर सध्भाब र बिश्वास नै गरेकी थिइन् । एक दिन बैंकमा पैसा निकाल्न जानेकुरा चलेपछी नोर्बु ले दिदी म पनि जान्छु भनेपछी आफू लेखापढी खासै नभएकोले उस्लाइ लिएर गए सहज हुने आपेक्षा लिएर सङै बैंक गएका नोर्बु ले थाहै नदि उनको चेक र साइन मिलाइ ७० हजार रुपैयाँ आफ्नो बैक बाट निकालेर फरार भएको गुनासो गर्छिन ।

नोर्बु माथी बिश्वास नलागेर बैंक मा स्वयं गएर सिसिटिभी फुटेज हेर्नको लागि निवेदन दिएकि वाइबा ले बोर्बु र उनका २ अन्य साथीहरू राजिब तमाङ रकुन्छिङ तमाङ मिलेर पैसा निकालेको प्रमाण पाएपछि न्याय को लागी प्रहरी सम्म निवेदन दिन पुगेकी छ्न ।
आफू त्यसरी ठगिएता पनि आफुजस्तै अरु कोहि नठगिउन भन्दै कसैले निज लाइ देखेमा नजिकैको प्रहरीइलाका मा खबर गरेर सहयोग गर्दिन अनुरोध गर्छिन।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu